खेल्दै सिक्ने केन्द्र

खेल्दै सिक्ने केन्द्रको यो सानो कोठामा छिर्दा बालबालिका निकै ब्यस्त थिएँ । कोही ससाना रंगीचंगी कागजमा लेखिएका अक्षरसंग कागजमा कोरिएका रंगिन चित्रहरु द‘ाजेर मिलाईरहेका थिए । कोही भने बल खेल्नमा त कोही त्यह‘ा राखिएका अन्य खेलौनाहरु खेल्नमा ब्यस्त थिए । अलि वकस मियाँ बल सिक्यो, म्याथ सिक्यो, अब क्यारम सिक्यो । अब अलि अलि पढेर