‘मितिनी’को मोबाईल एप

वालवालिकाको लागी जनचेतना जगाउने उदेश्यले करिव डेढ बष{देखि रेडियो नाटक मितिनी रेडियो सगरमाथामा हरेक शनिवार सॉझ सवा सात बजे प्रसारण ह‘ुदै आएको छ । यो काय{क्रम फ्री प्रेस अन लिमिटेड, रेस्टलेस डेभलपमेन्ट, डान्स फर लाईफ, सिविन र नेपाल वातावरण पत्रकार समूहको संयुतm पहलमा प्रसारण हुदै आएको छ । यो नाटक रेडियो सगरमाथा लगायत देशभरिका अन्य