‘मितिनी’को मोबाईल एप

वालवालिकाको लागी जनचेतना जगाउने उदेश्यले करिव डेढ बष{देखि रेडियो नाटक मितिनी रेडियो सगरमाथामा हरेक शनिवार सॉझ सवा सात बजे प्रसारण ह‘ुदै आएको छ । यो काय{क्रम फ्री प्रेस अन लिमिटेड, रेस्टलेस डेभलपमेन्ट, डान्स फर लाईफ, सिविन र नेपाल वातावरण पत्रकार समूहको संयुतm पहलमा प्रसारण हुदै आएको छ । यो नाटक रेडियो सगरमाथा लगायत देशभरिका अन्य

खेल्दै सिक्ने केन्द्र

खेल्दै सिक्ने केन्द्रको यो सानो कोठामा छिर्दा बालबालिका निकै ब्यस्त थिएँ । कोही ससाना रंगीचंगी कागजमा लेखिएका अक्षरसंग कागजमा कोरिएका रंगिन चित्रहरु द‘ाजेर मिलाईरहेका थिए । कोही भने बल खेल्नमा त कोही त्यह‘ा राखिएका अन्य खेलौनाहरु खेल्नमा ब्यस्त थिए । अलि वकस मियाँ बल सिक्यो, म्याथ सिक्यो, अब क्यारम सिक्यो । अब अलि अलि पढेर

राष्ट्रिय खेलाडी बन्ने तयारी

एक अर्काका कपाल बाट्दै गरेका यी किशोरीहरु भलिबलको अन्तिम म्याचमा जान तयार भइरहेका हुन् । च्यार अप…. अब यी किशोरीहरुको यात्रा सुरु भयो म्याच तर्फ जाने । यो टोली हिँडेर नै रमाई रमाई जान्छन् । अनि जहाँ भाँडामा लाग्ने गाडी पाइन्छ त्यहाँबाट लाग्छन आफ्नो म्याच भएको स्थान काठमाडौँ बालाजुको ढोरपाटन क्लब तर्फ । डे«स चेन्ज

बालक बेच्ने समातिए

घरेलु काममा लगाउने भन्दै सडक बालकहरुलाई भारतमा लगेर बेच्ने एउटा गिरोहलाई प्रहरीले समातेकोे छ । मोरङ प्रहरीले यो गिरोहका तीन जनालाई सिमावर्ती जोगबनी नाका नजिकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतिय र दुई जना नेपाली रहेका छन् । जोगबनी नाका हुदै भारत तर्फ लैजान लागेको अवस्थामा तीन जना बालकहरु सहित भारत मुरदबाका