sagarmatha-icon  Free-Press-icon

About nayapusta

विटबक्सर डेभिड

विटबक्सर डेभिड

डेभिड चौधरी म डेभिड चौधरी, म बालुवाटारमा बस्छु मैले अस्ति भर्खर एसएलसि दिएको । यो बिटबक्सिङमा हामी त्यो लन्च बे्रकहरुमा सिनियरहरुले चाहिँ बिटबक्स गरीरहनुहुन्थ्यो मलाई त्यति खेर थाहा थिएन, अनि पछि मैले ...

Read More »
शान्ताको मुक्त यात्रा

शान्ताको मुक्त यात्रा

दाङ जिल्लाको घोराही बजारमा छ नेपाली सैलुन । त्यही सैलुनमा शान्ता चौधरी ग्राहकको दारी काट्दै गरेको अवस्थामा भेटिनुभयो । थारु समुदायमा अहिले सम्म कसैले नगरेको काम शान्ता गर्दै हुनुहुन्थ्यो । शान्ता चौधर ...

Read More »
त्रिशुलीमा पौडी

त्रिशुलीमा पौडी

त्रिशुलीमा पौडी अन्जन थापा मगर बोट चाहिँ ट्युब अनि स्वमिङ गर्ने प्याडल चाहिँ चप्पल । हो यहि चप्पल अनि ट्युबको भरमा अन्जन र साथीहरु त्रिशुली नदीमा खेल्नु हुन्छ । बिदाको समय यसरी त्रिशुली नदीमा नै दिन ब ...

Read More »
निरन्तर अन्याय

निरन्तर अन्याय

रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयका २८ जना दृष्टिविहीन विद्यार्थी ब्रेल लिपीमा लेख्नुहुन्छ । आँखा नदेख्ने भएकाले दृष्टिविहीन विद्यार्थीले छामेर र अरुले भनेको सुनेर परीक्षा दिनुपर्छ । ब्रेल लि ...

Read More »
घरको काम

घरको काम

अनिशा लामा, उमेरले १२ वर्षकी हुनुहुन्छ । सानै उमेर भएपनि घरको जिम्मेवारी भने उहाँले लिनुभएको छ । बुबा सिकर्मी काम गर्ने र आमा कामको लागी बाहिर जाने भएकोले घरायसी काम भने सबै अनिशाले नै सम्हाल्नुहुन्छ ...

Read More »
सितलको घर

सितलको घर

बेशिसहर नगरपालिका वडा नम्बर ११ मा पर्छ १३ वर्षकी सितल तामाङको घर । आफ्ना भाइबहिनी ११ वर्षिय सुमन तामाङ ८ वर्षिय सोनु तामाङ र ५ वर्षिय युनिका तामाङको अभिभावक भइसक्नु भएको छ सितल । काम गर्न विदेश गएका ब ...

Read More »
विद्यालय बनेपछिको खुुसी

विद्यालय बनेपछिको खुुसी

यो खुसी यो उमगं आफ्नो विद्यालयको भवन बनेपछिको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प परि धादिङ जिल्लाको चैनपुर गाउँ विकास समितिमा रहेको परोपकार आधारभुत विद्यालयको ४ वटा कक्षा कोठा भत्किएपछि बालबालि ...

Read More »
प्रतिमाको प्रतिभा

प्रतिमाको प्रतिभा

मेरो नाम चाहिँ प्रतिमा शेर्पा हो, म चाहिँ यही रोयल नेपाल गल्फ कोर्स भित्र नै बस्छु, म चाहिँ एउटा गल्फ खेलाडी हुँ । पढाइ सगँसगैँ गल्फ गेम पनि खेली रहेको छु, बिहान सात बजे देखि ९ बजे सम्म गल्फ खेल्छु अन ...

Read More »
चस्मा पाएर दंग

चस्मा पाएर दंग

बाँके टिटिहिरियाकी कक्षा १० मा अध्ययनरत सुनिता थापा लामो समय देखि आँखासम्बन्धी समस्या भोग्दै आउनु भएको छ । सुनिताले बाया आँखाले देख्न सक्नु हुन्न । दाया आँखाले पनि नजिकको बस्तु देख्न र पढन गाहे हुने स ...

Read More »
कल्पनाको साइकल व्यापार

कल्पनाको साइकल व्यापार

आफूलाई स्याहार सुसार गर्ने दाईको दुःख देख्न नसकेर कल्पनाले पनि साइकलको साथ लिनु भयो । कक्षा ११मा पढदै गर्नुभएकी कल्पना दिनहुँ आफनो कक्षा पछि साइकलमा सामान बोक्दै पसल पसल धाउनुहुन्छ । कल्पना अधिकारी म ...

Read More »
scroll to top