‘मितिनी’को मोबाईल एप

वालवालिकाको लागी जनचेतना जगाउने उदेश्यले करिव डेढ बष{देखि रेडियो नाटक मितिनी रेडियो सगरमाथामा हरेक शनिवार सॉझ सवा सात बजे प्रसारण ह‘ुदै आएको छ । यो काय{क्रम फ्री प्रेस अन लिमिटेड, रेस्टलेस डेभलपमेन्ट, डान्स फर लाईफ, सिविन र नेपाल वातावरण पत्रकार समूहको संयुतm पहलमा प्रसारण हुदै आएको छ । यो नाटक रेडियो सगरमाथा लगायत देशभरिका अन्य ५६ वटा एफ एम रेडियोहरुबाट पनि प्रसारण हुदै आएको छ ।
अब रेडियो नाटक मितिनी कसैले रेडियोमा सुन्न छुटाउनु भएको छ भने पनि चिन्ता लिनु पदै{न । कुनै पनि बेला चाहेको एपिसोड सुन्न पाउने गरि यसको छुट्टै मोवाईल एप नै विकास गरिएको छ । मितिनी नाटक सुन्न चाहनले इन्टरनेटबाट आफनो मोवाईलमा {मितिनी’ नामको एप डाउनलोड गन{ सकिने भएको छ ।

रविन्द्र कुमाल: काय{क्रम संयोजक, रेस्टलेस डेभलप्मेन्ट (६०८४)
००ः५४ पहिला हामीले हाम्रो प्रोग्राम थ्रु प्रसारण गनेृ गरेका्े मितिनी रेडियो सोपलाई अब चाहीं एप नै डेभलप भाको छ । त्यो एपलाई अब हामीले धेरै भन्दा धेरै मानछेलाई कसरी डाउनलोड गन{ सक्ने र उनिहरुको युजुअल टाईममा कसरी त्यल्लाई सुन्न सक्ने भन्ने पनि हामी गछौ{ । र साथै अब रेस्टलेस डेभलप्मेन्टले पनि यो मितिनी लाई न्यारोकास्ट गन{ टुलकिट फाईनल गरिसकेको छ । ०१ः१७

गत साता एक काय{क्रममका विच नेपाल वातावरण पत्रकार समूहमा फ्रि प्रेस अनलिमिटेडका प्रतिनिधी डेसी दामियानोभाले मोबाईलमा एप डाउनलोड गरेर यसको शुभारम्भ गनु{ भएको थियो । यसमा नाटक सुन्ने मात्र नभई हरेक नाटकको कथासार , नाटकका कलाकार र नाटक तयार गन{ सहयोग गने{ पाट{नर संघसंस्थाहरुको बारेमा पनि जानकारी लिन सकिन्छ । यसै मेसोमा हामीले मितिनीका मुख्य पात्रहरुलाई नाटकमा काम गदा{को अनुभव सोधेका थियौं ।

अश्विनी वदेृवा : कलाकार (६०८३)
०१ः५२ यो नाटकको थिम भनेको चाही चाईल्ड म्यारिजको प्रोब्लम देखाउने हो । अब चाईल्ड म्यारिज भएपछि के के प्रोबलम फेस गन{ पछ{ । त्यो सबैलाई थाहा हुन्छ अनि अवेयर हुन्छ । अलिकती भएपनि अनि सबैमा राम्रो मेसेज पुग्छ । ०१ः१८

शारदा अधिकारी : कलाकार, नाटक ‘मितिनी’
०३ः१२ म चाहीं मितिनीको सविता । जतिले पनि यो नाटक सुन्नु भएको छ र जस्ले सुन्नु भएको छैन, वहाहरुलाई चाहीं म के भन्छु भने यो एउटा राम्रो ईस्यु हो जुनचाहीं हाम्रो नेपालमा अहिले भन्दा धेरै बष{ पहिले देखि नै चलिआएको छ । त्यसैले मलाई लाग्छ की केही हदसम्म यसले सहयोग गनेछ होला बुझाउनको लागी । त्यसैले सबैजनाले सुनिदिनुहोला । अनि यसको बारेमा अरुलाई पनि भनिदिनुहोला । जल्ले सुनेर हामीलाई फिडब्याक दिईरहनु भएको छ वहॉहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । ०३ः३२

Search