sagarmatha-icon  Free-Press-icon
Home » Activities » विटबक्सर डेभिड

विटबक्सर डेभिड

May 17, 2017 11:57 am Category: Activities, कला, सिर्जना Leave a comment A+ / A-

डेभिड चौधरी

म डेभिड चौधरी, म बालुवाटारमा बस्छु मैले अस्ति भर्खर एसएलसि दिएको ।

यो बिटबक्सिङमा हामी त्यो लन्च बे्रकहरुमा सिनियरहरुले चाहिँ बिटबक्स गरीरहनुहुन्थ्यो मलाई त्यति खेर थाहा थिएन, अनि पछि मैले सिक्दै गएँ, सिनियरहरुसगँ सिक्दै गएँ पछि उनिहरुसगँै सिकेर ब्याटलहरु कन्र्सटहरु जान थालेँ ।

प्लाटफर्म छैन, एक्सपोजर दिरहेको छैन त्यहि हुनुपर्ने हो यस्तै नेशनल च्यामपियनसिपहरु पनि धेरै हुनुपर्ने ।

सबै भन्दा ठुलो इभेन्ट चाहिँ हाम्रो यमबुद्घ दाईको स्प्राइट भन्ने स्पोन्सरसिपबाट एउटा प्रोगाम थियो ।

त्यसमा चाहिँ अब धेरै ठुलो दाइहरु पनि हनुहुन्थ्यो त्यसमा चाहिँ प्लेसमेन्ट चाहिँ पाएन ।

अब बिटबक्सिङ चाहिँ आफुलाई रमाइलो हुन्छ ।

रमाइलो अब हामी साथीहरु भेला हुन्छ अनि कोही रयप गर्छ कोहि बिटबक्स गर्छ ।

अब हामी साथीहरुसगँ नयाँ भनुम न निउ जेनेरेसनको म्युजिकहरु , इलेक्ट्रोनिक म्युजिकहरुपनि कपि गर्न सक्छौँ त्यो बिटबक्सले ।

हाम्रो फस्ट बेसिकबाट सुरु हुन्छ, त्यो पछि टेक्निकल, म्युजिकल अनि डबस्टेप ।

पहिला फस्टमा त धेरै गाह्रो हुन्छ अब मान्छेहरुले पनि क्रिटिसिजम गर्नु हुन्छ पहिला यो के गरेको भनेर अनि पछि गर्दै गर्दै गर्यो भने चाहिँ प्रेज गर्नुहुन्छ ।
जे होस् सबैले चाहिँ प्रेज गर्नुहुन्छ ।

विटबक्सर डेभिड Reviewed by on . डेभिड चौधरी म डेभिड चौधरी, म बालुवाटारमा बस्छु मैले अस्ति भर्खर एसएलसि दिएको । यो बिटबक्सिङमा हामी त्यो लन्च बे्रकहरुमा सिनियरहरुले चाहिँ बिटबक्स गरीरहनुहुन्थ्य डेभिड चौधरी म डेभिड चौधरी, म बालुवाटारमा बस्छु मैले अस्ति भर्खर एसएलसि दिएको । यो बिटबक्सिङमा हामी त्यो लन्च बे्रकहरुमा सिनियरहरुले चाहिँ बिटबक्स गरीरहनुहुन्थ्य Rating: 0

Leave a Comment

scroll to top