sagarmatha-icon  Free-Press-icon
Home » सिर्जना » नेपालको झण्डा

नेपालको झण्डा

April 11, 2015 11:54 am Category: सिर्जना, सिर्जना/साहित्य Leave a comment A+ / A-

नेपालको झण्डा मलाई मन पर्छ
हेर हेर कति राम्रो फरफर गर्छ

चन्द्रमा र सूर्य दुवै यो झण्डामा छन
यति राम्रो झण्डा अन्त कहाँ छ लौ भन

रातो रङ्का दुईवटा तीनकुने छन
किनारामा कति राम्रो हेर नीलो रङ

जबसम्म आकाशमा हुन्छन् घाम जून
तबसम्म हाम्रो झण्डा उच्च हुन्छ सुन

नेपालको झण्डा मलाई मन पर्छ
हेर हेर कति राम्रो फरफर गर्छ

सुप्रिया यशस्विनी अधिकारी
कक्षा ५,स्कलर्स होम एकेडेमी,

सामाखुशी, काठमाडौं

नेपालको झण्डा Reviewed by on . नेपालको झण्डा मलाई मन पर्छ हेर हेर कति राम्रो फरफर गर्छ चन्द्रमा र सूर्य दुवै यो झण्डामा छन यति राम्रो झण्डा अन्त कहाँ छ लौ भन रातो रङ्का दुईवटा तीनकुने छन किना नेपालको झण्डा मलाई मन पर्छ हेर हेर कति राम्रो फरफर गर्छ चन्द्रमा र सूर्य दुवै यो झण्डामा छन यति राम्रो झण्डा अन्त कहाँ छ लौ भन रातो रङ्का दुईवटा तीनकुने छन किना Rating: 0

Leave a Comment

scroll to top