sagarmatha-icon  Free-Press-icon
Home » सिर्जना » नयाँ नेपाल

नयाँ नेपाल

April 11, 2015 11:56 am Category: सिर्जना, सिर्जना/साहित्य Leave a comment A+ / A-

प्रत्येक नेपालीको चाहना
नयाँ नेपालको संरचना
सबैले गरे कल्पना
संविधान बनाउने परियोजना

संविधानको परखाइ
नेताहरूको रजाँइ
भ्रष्टचारीहरूको भो कमाइ
नेपाली जनताहरूलाई रुवाइरुवाइ

गरिबमा अत्याचार
धनिलाई उपहार
कसले गर्छ होला
यो देशको उपकार ?

आन्दोलनको प्रचार
लोडसेडिङको मार
कस्तो हो यो आचार ?
आफैँ गरौँ विचार

किन हो यो अवरोध
हामी आफैँ गरैँ बोध
यति मात्रै हो चाहाना
नयाँ नेपालको संरचना ।।

रुष्मा पराजुली
कक्षा ९
मदन भण्डारी मेमोरियल स्कूल 

नयाँ नेपाल Reviewed by on . प्रत्येक नेपालीको चाहना नयाँ नेपालको संरचना सबैले गरे कल्पना संविधान बनाउने परियोजना संविधानको परखाइ नेताहरूको रजाँइ भ्रष्टचारीहरूको भो कमाइ नेपाली जनताहरूलाई र प्रत्येक नेपालीको चाहना नयाँ नेपालको संरचना सबैले गरे कल्पना संविधान बनाउने परियोजना संविधानको परखाइ नेताहरूको रजाँइ भ्रष्टचारीहरूको भो कमाइ नेपाली जनताहरूलाई र Rating: 0

Leave a Comment

scroll to top