sagarmatha-icon  Free-Press-icon
Home » Activities » त्रिशुलीमा पौडी

त्रिशुलीमा पौडी

May 17, 2017 11:42 am Category: Activities, गतिविधी Leave a comment A+ / A-

त्रिशुलीमा पौडी

अन्जन थापा मगर
बोट चाहिँ ट्युब अनि स्वमिङ गर्ने प्याडल चाहिँ चप्पल ।

हो यहि चप्पल अनि ट्युबको भरमा अन्जन र साथीहरु त्रिशुली नदीमा खेल्नु हुन्छ । बिदाको समय यसरी त्रिशुली नदीमा नै दिन बित्छ ।
विष्णु दराई
रमाइलो हुन्छ कहिले पारी तर्छ कहिले वारी हुन्छ त्यहि हो ।

अन्जन र साथीहरु विद्यालय छुट्टी अनि अलि चर्को गर्मी भएपछि त्रिशुली नदी तिर ट्युब बोकेर कुदीहाल्नु हुन्छ । गोर्खा, ठेवाटारका यी बालकहरु यति ठुलो नदीको वास्तै नगरी मज्जा लिनु हुन्छ ।

बिक्रम थापा
हामी नुहाउन आउँछौ अनि ट्युबपनि लिएर आउँछौँ मजा लिनको लागि ।

यो ट्युब चाहिँ गाडीको पांग्राको ट्युब हो । खेल्नका लागि उनिहरु यो ट्युब आफुभन्दा ठुलासँग मागेर ल्याउँछन् ।

त्रिशुलीमा पौडी Reviewed by on . त्रिशुलीमा पौडी अन्जन थापा मगर बोट चाहिँ ट्युब अनि स्वमिङ गर्ने प्याडल चाहिँ चप्पल । हो यहि चप्पल अनि ट्युबको भरमा अन्जन र साथीहरु त्रिशुली नदीमा खेल्नु हुन्छ । त्रिशुलीमा पौडी अन्जन थापा मगर बोट चाहिँ ट्युब अनि स्वमिङ गर्ने प्याडल चाहिँ चप्पल । हो यहि चप्पल अनि ट्युबको भरमा अन्जन र साथीहरु त्रिशुली नदीमा खेल्नु हुन्छ । Rating: 0

Leave a Comment

scroll to top